तस्बिरमा हेर्नुस् ललितपुरका हरियाली धान खेत
फिचर
ललितपुर । असारमा रोपेको धान हरियो हुँदा ललितपुरको रिंगरोड बाहिरका क्षेत्रमा खेतहरु हरिया भएका छन् । किसानहरु धान गोडमेल गर्नमा व्यस्त छन् ।
धानका बोटमा अहिले दाना लाग्न थालिसकेको छ । हरियाली खेत मनमोहक देखिएको छ । अझ आकाशबाट हेर्दा खेतका गह्राहरु आकर्षक देखिएका छन् ।











प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
