`

काठमाडौंको बानेश्वरमा फेरि जेनजीको आन्दोलन शुरु

Nepal One HD २४ भदौ २०८२ ८:१९
बिशेष

काठमाडौं । नयाँ पुस्ताका युवा (जेनजी) को प्रदर्शन आज फेरि काठमाडौंको बानेश्वरमा शुरु भएको छ । बिहानैदेखि संसदभवन अगाडि युवाहरुको भीड जम्मा भएको छ । युवाहरुले नारा लगाइरहेका छन् ।

अहिले काठमाडौं र ललितपुरका विभिन्न तीन क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिसकेको छ।

सोमबार जेनजी पुस्ताले गरेको प्रदर्शनको क्रममा १९ जनाको मृत्यु भएको छ।क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका ४०० बढीको उपचार भइरहेको छ । जसमध्ये ट्रमा सेन्टरमा उपचार गराइरहेका ११ जनाको अवस्था गम्भीर रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *