बिहानैदेखि जेनजी पुस्ता सडकमा टायर बालेर प्रदर्शन (तस्वीरहरू)

फिचर

काठमाडौँ । हिजोको जेनजी आन्दोलनमा सरकारले दमन गरेपछि आज बिहानैदेिख काठमाडौंका विभिन्न स्थानमा विरोध प्रदर्शन सुरु भएको छ । नयाँ बानेश्वर, जोरपाटी कलंकी, बालाजु आदि ठाउँमा स्वतस्फूर्ट्ट रुपमा मानिसहरु सडकमा उत्रिएका छन् ।
सरकारले उपत्यकाका तीनै जिल्लामा कर्फ्यू लगाएको छ । तर त्यसको परवाह नगरी प्रदर्शनहरु भइरहेका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट