नेपाली कांग्रेस कार्यालयमा आगजनी (तस्बिरहरु)

फिचर

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको कार्यालयमा आगजनी भएको छ । जेनजी प्रदर्शनकारीहरूले मंगलबार कार्यालयमा पुगेर आगजनी गरेका हुन् ।
जेनजीहरूले सोमबार गरेको प्रदर्शनका कारण १९ जनाले ज्यान गुमाएका थिए ।
लगत्तै आज बिहानबाटै प्रदर्शन झनै चर्को बन्दै गइरहेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया