यसरी जल्यो संसद भवन (तस्बिरहरु)

फिचर

काठमाडौं । प्रदर्शनकारीले काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवनमा आगजनी गरेका छन् । जेनजी प्रदर्शनमा प्रहरी दमन हुँदा आक्रोशित समूहले संसद भवन भित्र प्रवेश गरी आगो लगाइदिएको हो ।
आगलागीबाट संसद भवनभित्रका सभा हल, दलका कार्यालय सबै नष्ट भएका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया