सिंहदरबार जल्दै गरेको ड्रोन सट, तस्बिरमा यस्तो देखियो

फिचर

काठमाडौं । मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारभित्र प्रवेश गरेर प्रदर्शनकारीले आगो लगाइदिएका छन् ।
जेनजीको आह्वानमा भएको प्रदर्शनको दोस्रो दिन केही प्रदर्शनकारी सिंहदरबारको पश्चिमी गेटबाट भित्र प्रवेश गरेर आगो लगाइदिएका हुन् ।
उननीहरू गेटभित्र रहेको बगैचासम्म पुगेका थिए। सुरूमा सुरक्षाकर्मीले प्रदर्शनकारीलाई बाहिर निकाले पनि पछि ठुलो समूह भित्र पसेको थियो।
उनीहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आगजनी गरेका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया