`

राष्ट्रपति खोज्दै सडकमा उत्रियाे तरूण (तस्बिरहरू)

Nepal One HD २६ भदौ २०८२ १६:३६
फिचर

काठमाडौँ । सोमबार र मंगलबारको जेन-जी उथलपुथलपछि दलका कार्यकर्ताहरू सडकमा उत्रिन थालेका छन् ।

बिहीबार नेपाली कांग्रेसनिकट तरूण दलले संविधानको रक्षा गर्न मागसहित प्रदर्शन गरेका छन् । दलका शीर्ष नेता सार्वजनिक नभए पनि कार्यकर्ताले संविधानको रक्षाका लागि सडकमा प्रदर्शन थालेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *