`

सञ्चार र परराष्ट्र मन्त्रालयको जिम्मेवारी आफूलाई दिन राजेश पायल राईको आग्रह

Nepal One HD २७ भदौ २०८२ ७:३१
प्रमुख खबर

काठमाडौं । गायक राजेश पायल राईले आफूलाई सञ्चार र परराष्ट्र मन्त्री बनाउन जेनजी प्रतिनिधिलाई आग्रह गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकार गठनका लागि छलफल तीव्र बनाइरहेका बेला गायक राईले अबेर राति फेसबुकमार्फत सञ्चार र परराष्ट्र मन्त्रालयको जिम्मेवारी आफूलाई दिन भनेका हुन् ।

फेसबुकमा पोस्ट गर्दै राईले भनेका छन्, ‘जेन–जेड भाइहरू मलाई सञ्चार र विदेश (परराष्ट्र) मन्त्रालय सम्हाल्न दिनुस् प्रधानमन्त्री मागेको छैन।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *