`

राष्ट्रपति भवन शीतल निवासमा सुरक्षा व्यवस्थामा कडाइ (तस्बिरहरू)

Nepal One HD २७ भदौ २०८२ १६:१९
फिचर

काठमाडौं। राष्ट्रपति भवन शीतल निवास क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।  निषेधाज्ञा लागु भए सँगै सो क्षेत्रमा आज सुरक्षा व्यवस्थामा झन् कडाइ गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *