प्रधानमन्त्री कार्कीद्वारा लैनचौर स्थित शहीद स्मारकमा श्रद्धान्जली अर्पण

फिचर

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीद्वारा लैनचौर स्थित शहीद स्मारकमा श्रद्धान्जली अर्पण गरेकी छन् ।
आज सिंहदरबारमा प्रधानमन्त्रीको पदभार ग्रहण गर्नु पूर्व लैनचौर पुगेर शहीद स्मारकमा श्रद्धान्जली अर्पण गरेकी हुन ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट