सभामुख देवराज घिमिरेद्वारा जलेको संसद् भवनको अवलोकन (तस्बिरहरु)

फिचर

काठमाडौँ । विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जेनजी प्रदर्शनमा जलाईएको संसद भवनको अवलोकन गरेका छन् ।
भदौँ २३ र २४ गते भएको जेनजी आन्दोलनमा जलाएर खण्डहर बनेको संसद भवनको अवलोकन गर्न सभामुख देवराज घिमिरे , उपसभामुख इन्दिरा राना, नेकपा एमाले प्रमुख सचेतक महेश बर्तौला , नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले त्यहाँ पुगेका हुन् ।
सार्वजनिक सम्पत्ति जलाइएको घटनाप्रति उनीहरुले दुःख प्रकट गरेका छन् ।
हेर्नूहोस् तस्बिरहरु;-
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट