`

सिंहदरबार मन्त्रालयहरुमा सरसफाई र रङरोगन गरिँदै (तस्बिरहरु)

Nepal One HD ३ असोज २०८२ १४:५०
फिचर

काठमाडौँ । भाद्र २३ र २४ गते भएको जेन जी आन्दोलनका क्रममा देशकै प्रमुख प्रशासनले केन्द्र सिंहदरबार भित्रको विभिन्न मन्त्रालय र कार्यालयमा आगजनी गरियो । मन्त्रालय मात्र नभएर सयौ सवारीसाधन र भौतिक संरचनामा तोडफोड र आगजनी गरेर ध्वस्त पारिएको छ ।

आन्दोलनको एक साता पनि अहिले सिंहदरबार क्षेत्रमा आगजनी गरिएका सवारी साधन र क्षति पुगेका मन्त्रालयहरू मर्मत र रङरोगन गर्ने काम धमाधम सुरु गरिएको छ ।

तस्बिर:-


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *