`

यस्तो छ नेपालगन्जको अवस्था (तस्बिरहरू)

Nepal One HD ४ असोज २०८२ १३:५७
फिचर

काठमाडौं। गत भदौ अन्तिम साता भएको जेन-जी आन्दोलनका क्रममा देशका अन्य भागमा जस्तै नेपालगन्जमा पनि सरकारी कार्यालयहरू ध्वस्त बनेका छन् ।

भदौ २४ गते आन्दोलनकारीहरूले सरकारी कार्यालयहरूमा तोडफोड र आगजनी गरेका थिए ।

सरकारी कार्यालयसँगै पार्टी कार्यालयहरू पनि आन्दोलनकारीको निशानामा परेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *