`

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको भवन प्रयोग गर्न अयोग्य, यस्तो छ अवस्था (तस्बिरहरू)

Nepal One HD ४ असोज २०८२ १८:०४
फिचर

काठमाडौँ । भदौ २४ गते जेन जी आन्दोलनको दोश्रो दिन आन्दोलनकारीहरुले आगजनी गरेको रामशाह पथस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भवन प्रयोग गर्न अयोग्य भएको छ ।

नेपाली इन्जिनियरिङ इतिहास र  आर्किटेक्टको दृष्टिकोणले सो  भवनलाई विश्वकै नमूनाको रुपमा लिइने गरिन्छ ।  विश्वको प्रख्यात आर्किटेक्ट लुई कानको शैलीमा पिल्लरविनाको नमुना भवनको  रुपमा यस भवन रहेको छ ।
शहरी विकास तथा भवन निर्माण विभागको नेतृत्वमा नेपाल इन्जिनियर्स एसोसिएसनका ईन्जिनियरहरुले गरेको अध्ययनबाट मन्त्रालयको यो भवन प्रयोग गर्न नमिल्ने निष्कर्ष निकालेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *