`

१५ बुँदे माग पूरा नभए अन्तिम संघर्षमा उत्रिने ‘राजसंस्थावादी जेनजी’ को चेतावनी

Nepal One HD २२ असोज २०८२ १३:४६
प्रमुख खबर

काठमाडौं । जेनजीका नाममा विभिन्न समूह देखापरिरहेका बेला अर्को एउटा समूह देखिएको छ– ‘राजसंस्थावादी जेनजी’ । जसले विज्ञप्ति जारी गरी संवैधानिक राजसंस्थासहित १५ बुँदे माग प्रस्तुत गरेको छ र पूरा नभए ‘अन्तिम संघर्षमा होमिने’ चेतावनी दिएको छ । तर विज्ञप्तिमा व्यक्ति कसैको नाम छैन । थप जानकारीका लागि सम्पर्क भन्दै @rajsansthabadi.com लेखिएको छ ।

हेर्नुस् विज्ञप्ति


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *