फुटबलको अव्यवस्था विरुद्ध प्रदर्शन (तस्बिरहरु)

खेलकुद

काठमाडौँ । नेपाली फुटबलमा विगत केही वर्षयता देखिएको अव्यवस्था, लिग स्थगन, आर्थिक अपारदर्शिता र नेतृत्वको गैरजवाफदेहिता विरुद्ध आज फुटबलका स्वतन्त्र समर्थकहरूले एन्फा गेट अगाडि शान्तिपूर्ण धर्ना कार्यक्रम गरेका छन्।
धर्नामा सहभागीहरूले “Football Calendarमा होइन, Ground मा चाहियो, विश्वकप त ४ वर्षमा आउँछ ‘A’ Division कहिले आउँछ” जस्ता प्लेकार्डसहित प्रदर्शन गरेका थिए।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट