जिल्ला अदालत काठमाडौँमा कृष्ण महरा (तस्बिरहरू)

फिचर

काठमाडौं । नेकपा माओवादीका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको छ। उनीविरुद्ध विद्युतीय चुरोट (भेप)मार्फत सुन तस्करी गरेको आरोपमा आज मुद्दा दर्ता भएको छ। उनलाई प्रहरीले माइक्रो बसमा राखेर अदालत पुर्याएको हो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई आइतबार पक्राउ गरेको थियो। अनुसन्धानका लागि म्याद थप नगरी जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको हो।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको