`

चर्को आवाज निकाल्ने मोटरसाइकल प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

Nepal One HD ३० असोज २०८२ १७:४३
फिचर

काठमाडौं।  उपत्यका ट्राफिक प्रहरी कार्यालयले चर्को आवाज निकाल्ने मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

उपत्यकाको विभिन्न स्थानहरूबाट मोटरसाइकलको स्वरूप वा संरचना परिवर्तन गरी ठूलो आवाज निकाली समाजमा अराजक फैलाएको भन्दै एक सय भन्दा बढी मोटरसाइकल नियन्त्रणमा लिएको कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *