भदौ २४ गते जेनजी मात्र होइन, सबै नेपाली सहभागी भएका थिए : मिराज

प्रमुख खबर

काठमाडौं । ‘गरिखान देउ’ अभियानका संयोजक मिराज ढुंगानाले भदौ २३ गतेको प्रदर्शनमा जेनजी मात्र सहभागी भए पनि दोस्रो दिनको आन्दोलनमा सबै नेपाली सहभागी भएको बताएका छन् ।
‘पहिलो दिन भदौ २३ गते जेनजीले आन्दोलन सुरु गरेको हो, तर भोलिपल्ट भदौ २४ गतेको आन्दोलनमा जेनजी मात्र होइन, सबै नेपाली सहभागी भएका हुन् ।’ मिराजलाई पनि जेनजी आन्दोलनका एक अगुवा ठानिएको छ । उनले आज राजनीतिक दल घोषणा गर्ने चर्चा छ । अहिले पत्रकार सम्मेलन जारी छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको