`

तिहार लागेसँगै सुनचाँदी पसलमा सर्वसाधारणको भीड, तस्बिरहरु

Nepal One HD १ कार्तिक २०८२ १५:५३
फिचर

काठमाडौँ । हिन्दुहरूको दोश्रो महानचाड तिहार आजदेखि विधिवत् आरम्भ भएको छ ।

हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म तिहार पर्व मनाइने गरिन्छ । आज दिउँसो १ः२३ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लागेकोले आजदेखि नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व सुरु भएको हो ।

तिहार सुरु भएसँगै आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाइएको छ । धनतेरसकै अवसरमा आज नयाँसडकका सुनचाँदी पसलमा सर्वसाधारणको भीड लागेको छ । आजको दिन विशेष गरी धातुको सामग्री किन्न प्रचलन रहेको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *