लक्ष्मीपूजाको साँझ मनमोहक त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

फिचर

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसर कीर्तिपुरमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका फ्लड लाइटमा बत्ति बलेको छ।
सोमबार साँझ लक्ष्मीपूजाको दिन क्रिकेट मैदानका ६ मध्ये चार वटा फ्लड लाइटमा बत्ति बालिएको हो।
चारवटा हाइमस्ट पोलबाट बत्ति बलेपछि त्रिवि त्रिकेट मैदान झलमल्ल भएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको