`

प्रधानमन्त्रीबाट शंखधर साख्वाको प्रतिमामा माल्यार्पण (तस्बिरहरु)

Nepal One HD ५ कार्तिक २०८२ ११:३४
फिचर

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गरेकी छन्।

बुधबार बिहान मध्यपुर ठिमीमा पुगेर प्रधानमन्त्री कार्कीले प्रतिमामा माल्यार्पण गरेकी हुन्। यसअघि उनले मंगलबजारमा आयोजित नेपाल संवत् ११४६ न्हूदँ समारोह समितिको कार्यक्रमलाई सम्बोधन गरिसकेकी छन्।

माल्यार्पणपछि प्रधानमन्त्री कार्की औपचारिक कार्यक्रममा सहभागी भएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *