`

देवत्व र दानविकीकरण गर्न नछोडेसम्म हाम्रो समाज अघि बढ्न सक्दैन : रन्जु दर्शना

Nepal One HD ८ कार्तिक २०८२ ८:०७
प्रमुख खबर

काठमाडौं । विवेकशील साझा पार्टीकी नेतृ रन्जु दर्शनाले देवत्व र दानविकीकरण गर्न नछोडेसम्म नेपाली समाज अघि बढ्न नसक्ने टिप्पणी गरेकी छिन् । सामाजिक सञ्जलामा पोष्ट लेख्दै उनले यस्तो बताएकी हुन् ।

उनले चेतना कहिले आउँंछ त थाहा छैन, तर यो चेतनाको कमीले समाजको घाटा भने भयङ्कर भएको जिकिर गरिन् । ‘देवत्व र दानविकीकरण गर्न नछोडेसम्म हाम्रो समाज अघि बढ्न सक्दैन,’ उनले लेखेकी छिन्, ‘चेतना कहिले आउँंछ त थाहा छैन, तर यो चेतनाको कमीले समाजको घाटा भने भयङ्कर भएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *