कमलपोखरीमा यसरी हुँदैछ छठको तयारी, तस्बिरहरू
फिचर
काठमाडौँ । काठमाडौंका विभिन्न स्थानमा आशन्न छठ पर्वको तयारी भइरहेको छ ।
कमलपोखरीमा समेत छठ घाट बनाउने काम धमाधम चलिरहेको छ । खासगरी तराईमा मनाइने छठ पर्व अहिले काठमाडौं उपत्यकामा पनि मनाउने क्रम बढ्दै गएको छ । यो पर्वमा नदी, तालतलैया र पोखरीको किनार सिँगारेर घाट तयार गरिन्छ ।
केराका थम्बा, झिलिमिली बत्तीबिच अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाइने गरिन्छ ।





प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
