`

अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु (तस्बिरहरू)

Nepal One HD १० कार्तिक २०८२ १८:०२
फिचर

काठमाडौँ । काठमाडौँको कमल पोखरी गौरीघाटमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिन व्रतालु महिलाहरूको भिड लागेको छ । सोमबार फलफूल तथा पूजा सामग्रीसहित सूर्यलाई अर्घ्य दिन व्रतालुहरूको भिड लागेको हो ।

देशका विभिन्न स्थानमा सूर्यलाई अर्घ्य दिन व्रतालुहरू नदी तथा तालका छेउमा पुगेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *