`

कात्तिके झरीमा रुझेको काठमाडौं (तस्बिरहरू)

Nepal One HD ११ कार्तिक २०८२ १४:४६
फिचर

काठमाडौं। पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव नेपालको मौसममा परेको छ ।

देशका विभिन्न भागमा हल्का वर्षा र हिमपात भएको छ । काठमाडौं उपत्यका पनि धुम्म देखिएको छ र वर्षा समेत भएको छ ।

झरीले चिसो बढाउँदा जनजीवन प्रभावित बनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *