दुई महिनापछि सञ्चालनमा आयो चन्द्रागिरि हिल्स (तस्बिरहरू)
फिचर
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएको तोडफोडपछि दुई महिनादेखि बन्द रहेको चन्द्रागिरी केबलकार र भालेश्वर मन्दिर पुनः सञ्चालनमा आएको छ।
पुनर्संरचना तथा मर्मत–सम्भार सम्पन्न भएपछि आज (शनिबार)देखि केबलकार सेवा र मन्दिर क्षेत्र सर्वसाधारणका लागि पुनः खुला गरिएको हो। केबलकार सेवा पुनः सुरु भएपछि पर्यटक तथा भक्तजनहरू भालेश्वर मन्दिर दर्शनका लागि चन्द्रागिरी पुग्न थालेका छन्।
बन्द रहेकै कारण सुनसान रहेको क्षेत्र आजदेखि फेरि चहलपहलले भरिएको देखियो।


प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
