`

मौसममा हिउँदको छनक, काठमाडौंबाट देखिए हिमाल (तस्बिरहरू)

Nepal One HD २३ कार्तिक २०८२ १७:५५
फिचर

काठमाडौं। मौसममा सुधार आएसँगै काठमाडौं उपत्यकाबाट हिमाल देखिएको छ । नीलो आकाशमुनि सेता हिमालहरूको दृश्य निकै रोमान्चक र मनमोहक देखिएको छ ।

यस वर्ष ‘मोन्था’ चक्रवात र पश्चिमी वायुको प्रभावका कारण देशभर वर्षा र हिमपात भएपछि केही दिन मौसम बदली भएको थियो । अब भने हिउँदको छनक दिँदै मौसम खुलेको छ ।

तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *