मन्त्री घिसिङलाई मेयर साम्पाङको सुझाव : मन्त्रालय सम्हाल्नुस्, सरकार ढल्ला फेरि !
प्रमुख खबर
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले ऊर्जामन्त्री कुलमान घिसिङलाई आफ्नो मन्त्रालय सम्हाल्न आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत सुझाव दिँदै साम्पाङले सरकारमा गइसकेपछि फेरि अस्थिर बन्नु नहुने भन्दै अधुरो अपूरो छोडेर ननिस्कन आग्रह गरेका हुन् ।
उनले त्यो कोर्ष पूरा गर्न सुझाउँदै हर्कले भने, ‘कुल्मानजी… मन्त्रालय सम्हाल्नुस् ! सरकार ढल्ला फेरि ! पछि श्रम संस्कृतिमा स्वागत गर्नेछु !’ ‘नजानु सरकारमा गइसकेपछि फेरि अस्थिर बन्नु हुँदैन अधुरो अपूरो छोडेर ननिस्कनु ! त्यो कोर्ष पूरा गर्नुस्,’ मेयर साम्पाङले उल्लेख गरेका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
