`

एमालेबाट निकालिएका भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित (तस्बिरहरू)

Nepal One HD २६ कार्तिक २०८२ १५:२०
फिचर

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीसँग भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान, नेपाल’ समाहित भएको छ । आज राष्ट्रिय सभा गृहमा समायोजन कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमलाई नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सह–संयोजक माधव कुमार नेपाल र मातृभूमि जागरण अभियान, नेपालका संयोजक भीम रावलले सम्बोधन गर्नेछन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *