`

जनसभाका लागि एमालेका केन्द्रीय नेता जिल्लामा

Nepal One HD २९ कार्तिक २०८२ १४:३५
राजनीति

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अधिकांश जिल्ला सदरमुकाममा र्‍यालीसहित जनसभा आयोजना गरेको छ ।

सो पार्टीले रूपन्देही, गोरखा, चितवन, सुर्खेत, सुनसरी र लमजुङमा जनसभा गरेको ती जिल्लाबाट हाम्रा स्थानीय समाचारदाताहरुले जनाएका छन् ।

सभालाई केन्द्रीय नेताहरूले सम्बोधन गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *