`

आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै

Nepal One HD १० मंसिर २०८२ ९:२४
प्रमुख खबर

काठमाडौं । आज राष्ट्रिय सभा अन्तरगतको विधायन व्यवस्थापन समितिको १४० औँ बैठक बस्ने भएको छ ।

बैठक बुधबार बिहान ११ः३० बजे सिंहदरवारस्थित संघीय संसद सचिवालयको समिति हलमा बस्ने भएको हो । बैठकमा चलचित्र विधेयक, २०८१ मा दफावार छलफल गरिने कार्यसूची रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *