यस्ता छन् मन्त्रिपरिषद् बैठकका १८ निर्णय (सूचीसहित)
प्रमुख खबर
काठमाडौं । मन्त्रिपरिषदको सोमबारको बैठकले विभिनन १८ निर्णयहरु गरेको छ । सञ्चारमन्त्री जगदीश खरेलले आज पत्रकार माझ ती निर्णय सार्वजनिक गरेका छन् । चैत १५ गते राजावादी आन्दोलनको क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकलाई शहीद घोषणा गरिएको छ । त्यस्तै यातायात क्षेत्रबारे सर्वोच्च अदालतका आदेशहरू कार्यान्वयन गर्न दिपक सुवेदीको नेतृत्वमा शरद अधिकारी र योगेन्द्रनाथ कर्माचार्य सदस्य रहेको जाँचबुझ आयोग गठन गरिएको छ । अख्तियारका प्रवक्ता समेत रहेका सहसचिव राजेन्द्रकुमार पौडेललाई बढुवा गरी कोशी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरिएको छ ।
हेर्नुस् निर्णयहरु

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
