शेखर कोइरालाले पाए मोरङ-६ को टिकट
नेपाली कांग्रेस
काठमाडाैं । नेपाली कांग्रेसले मोरङ क्षेत्र नम्बर ६ मा नेता शेखर कोइरालालाई उम्मेदवार बनाउने भएको छ।
कांग्रेस संसदीय बोर्डले नेता कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
यसअघि पनि कोइराला मोरङ क्षेत्र नम्बर ६ बाटै निर्वाचित भएका थिए।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
