मकवानपुर-१ बाट कांग्रेसले डिना संग्रौलालाई चुनाव लडाउने
नेपाली कांग्रेस
काठमाडाैं । नेपाली कांग्रेसले मकवानपुरकाे दुईवटै निर्वाचन क्षेत्रका लागि उम्मेदवार टुंग्याएकाे छ ।
मकवानपुर-१ बाट पार्टीकी निवर्तमान सहमहामन्त्रीसमेत रहेकी पूर्वमन्त्री महालक्ष्मी उपाध्याय (डिना) र २ नम्बर क्षेत्रबाट पार्टी जिल्ला सभापति बुद्ध लामालाई उम्मेदवार बनाएकाे पार्टी जिल्ला समिति सचिव भिमशेन महतले जानकारी दिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
