दक्षिण अफ्रिका र अफगानिस्तानको खेल सुपर ओभमा
खेलकुद
काठमाडौं । जारी टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तान र दक्षिण अफ्रिकाको खेल सुपर ओभरमा पुगेको छ ।
दक्षिण अफ्रिकाले दिएको १८८ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले १९ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १८७ रन बनायो ।
यसपछि खेल सपुर ओभरमा धकेलिएको हो । जारी विश्वकपमा यो नै पहिलो सुपर ओभरको खेल हो ।
खेल नरेन्द्र मोदी क्रिकेट स्टेडियममा भइरहेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
