पावर प्ले मा नेपालले बनायो ४६ रन
खेलकुद
काठमाडौं । इटालीसँग विश्वकपमा प्रतिष्पर्धा गरिरहेको नेपालले पावर प्ले मा ४६ रन बनाएको छ।
नेपालका लागि अहिलेसम्म कप्तान रोहित पौडेलले २२ रन बनाएका छन् भने आसिफ सेखले १८ रन बनाएका छन्। पावर प्ले मा नेपालले १ विकेट पनि गुमाएको छ। कुशल भुर्तेल यसअघि नै ५ रन बनाएर आउट भइसकेका छन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
