नेपाललाई दोस्रो झट्का , पौडेल २३ रन बनाएर आउट
खेलकुद
काठमाडौं । इटालीसँगको विश्वकपको दोस्रो खेलमा नेपाललाई दोस्रो झट्का लागेको छ।
वानखेडे क्रिकेट मैदानमा भइरहेको खेलमा कप्तान रोहित पौडेल १३ बलमा २३ रन बनाएर आउट भएका हुन् । अहिले नेपालले ७ ओभरमा ४९ रन बनाएर खेलिरहेको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
