आज दिउँसाे मन्त्रिपरिषद् बैठक बस्दै
राजनीति
काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दै छ । दिउँसो १२:४५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्ने भएकाे हाे ।
प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको बैठकमा मन्त्रालयहरूका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुने जनाए पनि थप केही महत्त्वपूर्ण नियुक्ति हुन सक्ने संकेत गरिएको छ।
आजको बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) मा महानिर्देशक नियुक्त गर्न सक्ने सम्भावना रहेको स्राेतले जनाएकाे छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
