२३ वटा बाहेक देशका सबै केन्द्रमा सुरु भयो मतदान
निर्वाचन विषेश
काठमाडौं । देशभरका मतदान केन्द्रमा मतदान सुरु भएको छ। निर्वाचन आयोगले तोकेको बिहान ७ बजेदेखि नै मतदानका सुरु भएको हो।
काठमाडौँ उपत्यकाका ५२७ वटा स्थायी र ९ वटा अस्थायी मतदानस्थलमा पनि मतदान भइरहेको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार देशका २३ वटा मतदान केन्द्रबाहेकका मतदान केन्द्रमा अहिले मतदान चलिरहेको छ। केही हिमाली क्षेत्रका मतदान केन्द्र र केही स्थानमा प्राविधिक कारणले मतदान सुरु हुन नसकेको र अन्य ठाउँमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
