`

जाजरकोटमा नेकपाका शक्ति बस्नेत तेस्रो स्थानमा

Nepal One HD २२ फागुन २०८२ १७:३०
राजनीति

सुर्खेत । जाजरकोटको पछिल्लो मतपरिणाम अनुसार नेकपाका नेता शक्ति बस्नेत तेस्रो स्थानमा रहेका छन् ।नेपाली काँग्रेसका खड्कबहादुर विसीले सुरुवाती अग्रता कायमै राख्दा बस्नेत तेस्रो स्थानमा छन् ।

पछिल्लो परिणाम अनुसार नेपाली काँग्रेसका विसीले एक हजार ७०६ मत ल्याएर अग्रता कायम राख्दा शक्तिबहादुर बस्नेत ७५२ मत ल्याएर तेस्रो स्थानमा छन् । दोस्रोमा नेकपा एमालेका डम्बरबहादुर सिंहले ८०४ मत ल्याएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *