काङ्ग्रेस केन्द्रीय समिति बैठक बस्दै
नेपाली कांग्रेस
काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा बैठक दिउसो एक बजे सुरु हुनेछ। आजको बैठकको सभापतित्व गगन थापाले गर्नेछन्।
२१ फागुनको निर्वाचनमा पराजित भएपछी उनले नैतिकताको आधारमा राजिनामा दिएका थिए। तर उनको राजीनामा केन्द्रीय कार्यसमितिको बैठकले यसअघि नै अस्वीकृत गरिसकेको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
