`

हतास र हताराेमा राजीनामा नदिएकाे गगन थापाकाे स्पष्टीकरण (भिडियो)

Nepal One HD १० चैत २०८२ १४:०७
नेपाली कांग्रेस

काठमाडौं । कांग्रेस सभापति गगन थापाले हतास र हताराेमा राजीनामा नदिएको बताएका छन् ।

चुनावी हारकाे नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएकाे बताए । ३ चैतमा समानुपातिक सा‌सदकाे टुङ्‍गाे लगाएपछि राजीनामा दिन चाहेकाे पिन खुलाए ।

चुनावी हारपछि पहिलोपटक मंगलबार पार्टीकाे केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै उनले जवाफदेहिताको लागि आफूले राजीनामा दिएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *