नेपालको तेस्रो विकेट गुम्यो
खेलकुद
काठमाडौं। युएईसँगको पहिलो टि-२० अन्तराष्ट्रिय खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ।
खेलको ५ दशमलव २ ओभर चलिरहदा नेपालले तेस्रो विकेटको रुपमा कुशल भुर्तेललाई गुमाएको हो। उनी ९ बलमा १६ रन बनाएर आउट भएका हुन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
