`

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

Nepal One HD २१ वैशाख २०८३ १०:५०
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको आज  बैठक बस्दैछ ।बैठक दिउँसो १ बजे कांग्रेस केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगरमा बस्ने भएको हो ।

बैठकमा पूर्णबहादुर खड्का र शेखर कोइराला समूहका नेताहरुसँग छलफल र सम्वादबारे छलफल हुने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *