प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक,एजेन्डा के ?
प्रमुख खबर
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक मंगलवार दिउँसो ४ बजे बस्नेछ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकको एजेन्डाबारे भने जानकारी सार्वजनिक गरिएको छैन ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
