देउवा पक्ष अनामनगर सम्पर्क कार्यालयमा [तस्वीरहरू]
नेपाली कांग्रेस
काठमाडौं। नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनको लागि देउवा पक्षका नेता कार्यकर्ताले अनामनगरमा सम्पर्क कार्यालय स्थापना गरेका छन्।
अनामनगरमा वैशाखदेखि सम्पर्क कार्यालय स्थापना गरी विभिन्न जिल्लाका साथीभाइहरुसँग भेटघाट र बैठक गर्ने उद्देश्यका साथ कार्यालय स्थापना गरेको कांग्रेस महासमिति सदस्य मनोहरी श्रेष्ठ जानकारी दिए ।
विभिन्न जिल्लाबाट साथीहरू आएका हुन्छन् , कहाँ भेट्ने, कहाँ जाने, ठाउँ हुँदैन, त्यसले गर्दाखेरि हामीले चाहिँ यो अफिस, सम्पर्क अफिस खोलेका हौं, उनले बताए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट










