`

विपक्षी दलहरुद्वारा संसद बैठकमा अवरोध

Nepal One HD ७ जेठ २०८३ १४:२३
बिशेष

काठमाडौं । विपक्षी दलहरुले संसद बैठक अवरोध गरेका छन्। 

नेकपा एमालेकी यशोदा कुमारी बरालले मागेको आकस्मिक समय नपाएपछि बैठक अवरोध गरेका हुन्। उनीहरुले प्रतिपक्षको आवाज दबाउने प्रयास भएको आरोप लगाएका छन्। 

यसपछि प्रधानमन्त्री वालेन्द्र(बालेन) शाहका तर्फबाट कानुन मन्त्री सोबिता गौतमले विधेयक प्रस्तुत गर्दैगर्दा विपक्षीहरुले बैठक अवरोध गरेका हुन्।  


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *