`

ओली, लेखक र गुरुङलाई फेरि कारबाही सिफारिस

Nepal One HD १३ जेठ २०८३ १६:२३
प्रमुख खबर

काठमाडौं। बालेन सरकारले रोकेको निकै सन्देहपूर्ण मानिएको जेन-जी प्रतिवेदन राष्टिय मानव अधिकार आयोगले सार्वजनिक गरेको छ।

जहाँ पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक र पूर्वसञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कारबाही सिफारिस गरिएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *