`

‘महिनावारीमैत्री समाजका लागि सहकार्य’ नारासहित महिनावारी स्वच्छता दिवस मनाइयो [तस्वीरहरू]

Nepal One HD १४ जेठ २०८३ १४:५७
जीवनशैली/स्वास्थ्य

काठमाडौं। आज महिनावारी स्वच्छता दिवस ‘महिनावारीमैत्री समाजका लागि सहकार्य’ भन्ने नारा सहित मनाइएको छ।

काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच महिनावारी सम्बन्धी जागरुकता, समावेशिता र समानता, सशक्तिकरण र नीतिगत वकालतका लागी महिनावारी स्वच्छता दिवस हरेक वर्ष मे २८ मा मनाइएको हो ।

नेपालमा भवे महिनावारी स्वच्छता दिवस सन् २०१४ बाट मनाउन थालिएको हो।
तस्वीरहरू


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *